गुठी जग्गामा मोहियानी हक कायम हुनुपर्ने : प्रमुख प्रजापति
- असार ३, २०७६
भक्तपुर, ३ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १५ दिने रेडियो प्रस्तोता तालिमका प्रशिक्षार्थीबीच मंगलबार समसामयिक विषयमा मार्गनिर्देशन कार्यक्रम भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुठी जग्गामा मोहियानी...