विधेयकमाथि आयोगको ध्यानाकर्षण
- जेष्ठ २, २०७६
काठमाडौँ, १ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुने गरी वातावरणको सिर्जना नगर्न आग्रह गरेको...