आदर्श माविको भवन शिलान्यास
- चैत्र १२, २०७५
भक्तपुर, १२ चैत (रासस)ः मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको भवनको शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सो भवनको...