भर्खरै :

सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

काठमाडौँ, १६ वैशाख (रासस) ः सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *