अझै आकाशतिर हेर्दै डर मान्छन् हावाहुरी पीडित बाराबासी
- चैत्र २३, २०७५
–वीरेन्द्र कर्ण वीरगञ्ज, २३ चैत इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र...