योजना आयोग भारतको इसारामा
- चैत्र २२, २०७५
काठमाडौँ, २१ चैत । अधिकांश सहभागीहरुको विरोध भए पनि प्रम केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विकास परिषदको बैठकले पन्ध्रौँ योजना आ.व २०७६÷७७ – २०८०÷८१ को आधार पत्र पारित ग¥यो ।...
काठमाडौँ, २१ चैत । अधिकांश सहभागीहरुको विरोध भए पनि प्रम केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विकास परिषदको बैठकले पन्ध्रौँ योजना आ.व २०७६÷७७ – २०८०÷८१ को आधार पत्र पारित ग¥यो ।...
काठमाडौैँ, २१ चैत । राष्ट्रिय विकास परिषद्को दोस्रो दिन बिहीबारको कार्यक्रममा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “पन्ध्रौँ योजनाको आधारपत्र मस्यौदा भारतीय विस्तारवाद र...
नयाँ वर्षको आगमनसँगै भक्तपुरमा बिस्का जात्राको तयारी व्यापक रुपमा भइरहेको छ । आगामी चैत २७ गतेबाट सुरु हुने बिस्का जात्रामा तान्ने भैरवनाथको रथ(भैलखः) बनाउने कामले पनि तीब्रता पाएको छ...
-सृजना सैंजू यतिखेर काठमाडौंतिर चर्चा लगानी सम्मेलनको चलिरहेको छ । सरकार विदेशी लगानीको बुई चढेर समृद्धिको फल टिप्ने बाल–रहर गर्दैछ । आर्थिक समृद्धिको लागि वैदेशिक लगानी अनिवार्य या अन्तिम...
खलङ्गा, २१ चैत : किसानहरूले जुम्लाको प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने गरिन्छ । सोहीअनुसार...
काठमाडौँ चैत २१ गते । अधिकांश सहभागीहरुको विरोध भएपनि प्रम केपी ओलीको अध्यक्षतामा अहिले दिउँसो १ः३० बस्ने राष्ट्रिय विकास परिषदको वैठकले पन्ध्रौँ योजना आ.व २०७६-७७ – २०८-÷८१ पारित गर्दैछ...
देशको वर्तमान स्थिति – एमाले–माओवादी (नेकपा)को दुईतिहाइको ओली–दाहाल सरकार गठन भएको एक वर्ष नाघ्यो । तर, सरकारले संविधानमा उल्लेख भएको समाजवादउन्मुख प्रावधानअनुसार काम गरेन । सरकारको नीति तथा कार्यक्रम, बजेट र...
कीर्तिपुर, २० चैत । सहिद स्मृति व्यवस्थापन समितिको आयोजनामा बुधबार कीर्तिपुरमा सहिद दिवस मनाइयो । ऐतिहासिक जनआन्दोलन २०४६ मा कीर्तिपुर क्षेत्रबाट चारजना सपुतहरूले प्रजातन्त्रको लागि वलिदान गरेका थिए । सहिद लनबहादुर...