जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ : अध्यक्ष रोहित
- भाद्र २८, २०८३
बिस्का जात्राअन्तर्गत शनिबार भक्तपुरको योसिंख्योमा ५५ हातको योसिंद्यः(लिंगो) उठाइयो । दसौं हजार मानिस योसिंख्योमा जम्मा भई योसिंद्यः उठाइएको थियो । तुलनात्मक रुपमा यो पटक चाँडै योसिंद्यः उठाइयो । परम्पराअनुसार गःहितीमा राखिएको भैलखः योसिंख्योमा पु¥याएपछि योसिंद्यः उठाइएको थियो । योसिंद्य भोलि बैशाख १ गते साँझ ढालिन्छ । तस्वीरहरू ः बालकृष्ण वनमाला

Leave a Reply