भारतीय कम्पनी जीएमाआरले नेपालको कर्णाली बेच्न मिल्छ ?
- भाद्र २८, २०८१
काठमाडौँ, २७ भदौ । भारतीय कम्पनी जीएमआर (गान्धी मल्लिकार्जुन राओ) ले १७ वर्षअघि (विसं २०६४ मा) नेपालको माथिल्लो कर्णाली निर्माणको जिम्मा पाएको थियो । वित्तीय व्यवस्थापन गर्न नसकेको कारण...