सामुदायिक विद्यालयहरूलाई स्तरीय बनाउनुपर्नेमा जोड
- चैत्र २, २०७५
भक्तपुर, १ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा आर्जनको लागि अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय हुनुपर्नेमा जोड दिनुभयो । आधारभूत विद्यालय समितिको २० औं वार्षिकोत्सव समारोहको उद्घाटन...