स्वास्थ्य जानकारी एपमा आउँदै
- फाल्गुन २२, २०७५
विष्णु नेपाल काठमाडौँ, २१ फागुन । तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानुप¥यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनुप¥यो ? कुन अस्पताल जाने÷लैजाने, कुन चिकित्सकलाई देखाउने...