माओवादी सशस्त्र द्वन्द्वबारे पूर्वप्रधानमन्त्रीहरूले के भने ?
- श्रावण ३१, २०८१
काठमाडौँ, ३० साउन । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित गरियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम...