सांसदहरूको सरकारलाई प्रश्नै प्रश्न
- श्रावण २२, २०८१
काठमाडौँ, २१ साउन । सोमबारको प्रतिनिधिसभाको आकस्मिक र विशेष समयमा सांसदहरूले देश र जनताका समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विशेष समयमा...