चीनले गरेको गरिबी निवारण संसारकै लागि अनुकरणीय
- श्रावण ९, २०८१
भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएको चीनको सिचाङ (तिब्बत) स्वशासित क्षेत्र, शाननान नगरपालिकाका कार्यकारी उपप्रमुख मु योङवनको प्रतिनिधिमण्डललाई मङ्गलबार ख्वप इन्जिनिरिङ कलेजमा भक्तपुर नपाले औपचारिकरूपमा...