समाजवादी आन्दोलनको लागि सङ्घर्षलाई अझै अगाडि बढाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- श्रावण १५, २०८३
भक्तपुर, १५ साउन । नेपाल मजदुर किसान पार्टी भनपा–७ गोल्मढी एकाइ समितिको आयोजनामा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो । उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले...