ख्वप कलेजमा क्यूएएको निम्ति समकक्षी परीक्षण टोलीद्वारा कार्य शुभारम्भ
- चैत्र ८, २०८२
भक्तपुर, ८ चैत । देशभित्र सञ्चालित उच्च शिक्षण संस्थाहरू गुणस्तरका न्यूनतम मापदण्ड पूरा गरी सञ्चालित छन् भन्ने सुनिश्चितता प्रयोजनार्थ विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरले संस्थागत प्रत्यायन प्रणाली (क्यूएए) लागू...