ऐतिहासिक सम्पदाहरूले भक्तपुर नगरलाई जीवन्त राख्ने
- असार २२, २०८३
भक्तपुर, २२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका–१ स्थित ऐतिहासिक इशानेश्वर महादेव मन्दिरको उद्घाटन र महादेवको मूर्ति प्रतिष्ठापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगर...