तस्बिर प्रदर्शनीले इतिहास, पुरानो कला संस्कृति र सम्पदा संरक्षणलाई मद्दत गर्ने
- फाल्गुन २०, २०८०
भक्तपुर, १८ फागुन । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुरका प्रसिद्ध फोटोग्राफरहरू (बनेपालीका तीन पुस्ता) बाट खिचिएको कला, संस्कृति, सम्पदा र जीवनशैलीका फोटोहरूको प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भयो ।...