संवैधानिक निकायका पदाधिकारीहरूमा शासक दलहरूको भागबन्डा अन्त्य हुनुपर्ने
- पुष २३, २०८०
काठमाडौँ २२ पुस । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन, २०७९ मा सांसदहरूले आ–आफ्नो संशोधन पेस गर्नुभयो ।...