घुसेका पुँजीवादी तत्वका कारण कम्युनिस्ट आन्दोलन बद्नाम
- आश्विन १०, २०८०
मोरङ, ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कम्युनिस्टको मकुन्डो लगाएर सिद्धान्तहीन गठबन्धन गरेर झूटको खेती गर्ने दलका नेताहरूलाई समयमै चिन्नुपर्ने बताउनुभएको छ ।...