भ्रष्टाचारीलाई संरक्षण गर्ने पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- श्रावण ४, २०८०
भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...