चिनियाँ कूटनीतिको अर्को सफलता
- असार १, २०८०
- मारियम शाह
जुन महिनाको ७ तारिखको दिन चीनको राजधानी पेइचिङमा चीन, पाकिस्तान र इरानका अधिकारीहरूबिच आतङ्कवादको प्रतिरोध गर्ने विषयमा बैठक भएको थियो । यस्तो खालको यो अहिलेसम्मकै पहिलो बैठक थियो ।...
जुन महिनाको ७ तारिखको दिन चीनको राजधानी पेइचिङमा चीन, पाकिस्तान र इरानका अधिकारीहरूबिच आतङ्कवादको प्रतिरोध गर्ने विषयमा बैठक भएको थियो । यस्तो खालको यो अहिलेसम्मकै पहिलो बैठक थियो ।...
काठमाडौँ, ३२ जेठ । जेठ ३२ गतेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सहरी विकास मनत्रालयको शिर्षकमा खर्च...
परिस्थिति र समाजलाई राम्रो गर्ने उद्देश्यले गरेका सबै कामका परिणामहरू सोचेजस्तो आउने गर्र्दैनन् । बुद्धिचाल खेल्दा जसरी एक खेलाडीले चालेको गोटी प्रतिपक्षको गोटी चालले असफल पारेजस्तै समाजको भलाइकै निम्ति...
भक्तपुर, ३१ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नागरिकता विधेयक तथा समसामयिक राजनीति विषयमा छलफल कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...
काठमाडौँ, ३१ जेठ । ‘के अभियोजन गरेको हँ यो ?’ नेपाल बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी मङ्गलबार काठमाडौँ जिल्ला अदालतको इजलासमा कड्किए, ‘यस्तो पनि मुद्दा हुन्छ कहीँ...
महामारीको अन्त्य भए पनि विश्व अझै कोभिड–१९ बाट पूर्णतः मुक्त भएको छैन । यो निष्कर्ष भर्खरै जेनेभामा मानव अधिकारको लागि उच्च आयोगद्वारा संयुक्त राष्ट्रसङ्घको कार्यालयमा आयोजित कार्यशाला गोष्ठीको हो...
युवा, विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यवसायी, महिला, ज्येष्ठ नागरिक तथा साथीहरू ! नेपाल मजदुर किसान पार्टीका प्रचारयन्त्र वा प्रकाशनहरू (‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक, मजदुर–किसान, अन्य वर्गीय...
भक्तपुर, ३० जेठ । स्रष्टा समाज नेपालले वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तक मङ्गलबार सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमको आयोजना ग¥यो । समाज परिवर्तनको निम्ति राजनीतिक...