संयुक्त सदनमा नक्कली भुटानी शरणार्थीहरूको छलफल हुनु जरूरी
- जेष्ठ ११, २०८०
काठमाडौँ, १० जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बुधबार बानेश्वरमा बस्यो । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले १५ मिनेट अगाडि पेश भएको संयुक्त संसद् बैठकको...