“विश्व एकधुव्रीय होइन, बहुध्रुवीय भएको छ”
- जेष्ठ ३, २०८०
काठमाडौँ, २ जेठ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पहिलो बैठक बस्यो । बैठकको कार्यसूचीमा समितिका सदस्य एवम् सचिवालयका कर्मचारीहरूको परिचयात्मक कार्यक्रम र समितिको कार्यक्षेत्रबारे छलफल राखिएको थियो । प्रतिनिधिसभाको वैशाख...