सार्वजनिक जग्गा कब्जा गरेर सुकुमवासी समस्या समाधान हुँदैन
- बैशाख २२, २०८०
वैशाख ११ गतेको ‘गोरखापत्र’ दैनिकमा सुकुमवासी समस्याबारे अस्पष्ट र भ्रामक समाचार प्रकाशित भयो । ‘सरकारपिच्छे योजना सुकुमवासी बाग्मती किनारमै’ शीर्षकमा प्रकाशित समाचारमा पूर्वप्रम बाबुराम भट्टराई र भूमि व्यवस्था मन्त्री...