निर्वाचनको बेला जनताबाट उठेका केही जिज्ञासाहरूबारे
- माघ १८, २०७९
- विवेक
नेपाल मजदुर किसान पार्टीको ४९ औँ पार्टी स्थापना दिवसको अवसरमा जिल्ला–जिल्लामा पार्टी प्रशिक्षणहरू चल्दै छन् । त्यस क्रममा भर्खर सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा पनि हुँदै छ ।...