“नेमकिपा संसद्मा प्रखर प्रतिपक्षमा रहन्छ”
- पुष १४, २०७९
भक्तपुर, १३ पुस । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरले नेपाल मजदुर किसान पार्टीबाट ४ मङ्सिरको निर्वाचनमा निर्वाचित सङ्घीय सांसद तथा बाग्मती प्रदेशसभाका सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम बुधबार सम्पन्न गरेको...