भर्खरै :

युरोपमा नाटोको विरोध

युरोपमा नाटोको विरोध

युरोपको मुटु मानिने फ्रान्सको राजधानी प्यारिसको केन्द्रमा संरा अमेरिकाको युरोपविरोधी योजना, फ्रान्स सरकारको नाटो र युरोपेली सङ्घप्रतिको फ्रान्सको नीति परिवर्तन हुनुपर्ने माग गरी भएको विरोध प्रदर्शन डिसेम्बर २७, २०२२ का दिन । प्रदर्शन फ्रान्सका विभिन्न सहरहरूमा समेत भएको समाचार छ । यस्तैखाले प्रदर्शन डिसेम्बर २० का दिन पनि भएको थियो । तस्बिर  डेली टेलिग्राफ अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *