इतिहास, साहित्य, संस्कृतिको अध्ययन गर्दा भौतिकवादी दृष्टिकोण आवश्यक
- आश्विन १७, २०८२
भक्तपुर, १७ असोज । चाडपर्वमा रचनात्मक गतिविधि गरी जनताको चेतनास्तर उकास्ने प्रयत्न गर्नुपर्ने विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्त गर्नुभएको छ । नेपालभाषा साहित्य...