पेरुमा संसदीय सत्ताविद्रोहविरुद्ध जनप्रतिरोध जारी
- मंसिर २८, २०७९
लिमा, १३ डिसेम्बर (टेलिसुर) । जननिर्वाचित राष्ट्रपतिलाई बिना कुनै ठोस कारण महाअभियोगको नाममा अपदस्थ गर्ने कदमलाई ‘संसदीय सत्ताविद्रोह’ भन्दै दक्षिण अमेरिकी देश पेरुका जनताले प्रतिरोध आन्दोलन जारी राखेका छन् । अपदस्थ...