‘चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’
- कार्तिक ११, २०७९
ढाका, १० कार्तिक (एएनआई) । चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताउनुभएको छ । ढाका प्रेस क्लवमा बुधबार भएको एक कार्यक्रममा उहाँले...