नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश
- आश्विन २६, २०७९
काठमाडौँ, २५ असोज । नेपाल मजदुर किसान पार्टी र चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीबीच धेरै दशकदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । दुई मित्र पार्टीहरूबीच विभिन्न अवसरमा शुभकामना सन्देशहरू, दुःखद घडी र...