नेता नभई पार्टी हुँदैन, पार्टी भएन भने नेता पनि हुनेछैन
- बैशाख ३०, २०८२
माथिको सच्चाइ हुँदै पश्चिमबाट पूर्वसम्मको नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले जनतासँगको छलफलमा एकैमुखले भनेजस्तै नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा, एमालेका नेता केपी शर्मा ओली र एमाओवादी नेता प्रचण्डलाई समान...