चीनद्वारा नाटो गतिविधिको थप विस्तारको विरोध
- माघ २६, २०७८
बेल्जियम (ब्रसेल्स), ८ फेब्रुअरी(एएनआई) । चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयुमा रहेको चिनियाँ मिशनले मङ्गलबार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै...