धनमा दया हुन्छ ?
- माघ ११, २०७८
- भैरव रिसाल
धनमा दया हुन्छ कि हुँदैन ? यो प्रश्न अकस्मात् उठ्यो मेरो चञ्चले मनमा । यही माघको ७ गते बिहानै ‘नयाँ पत्रिका’ दैनिक पढिरहेको थिएँ, दुइटा लेखमा आँखा प¥यो ।...
धनमा दया हुन्छ कि हुँदैन ? यो प्रश्न अकस्मात् उठ्यो मेरो चञ्चले मनमा । यही माघको ७ गते बिहानै ‘नयाँ पत्रिका’ दैनिक पढिरहेको थिएँ, दुइटा लेखमा आँखा प¥यो ।...
संरा अमेरिकी शासक वर्गले बनाएको ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ सञ्चालनको निम्ति चीन र रुसबीच न्यूनतम तहमा रणनीतिक वैमस्यताको अवस्था मनग्य नभए पनि आवश्यक मानिन्छ । यो विषयबारे त्यत्ति धेरै...
काठमाडौँ, १० माघ । नेपालमा सरकारी काम कस्तो ढङ्गबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ । साल्ट ट्रेडिङ कर्पाेरेसन...
काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक–सामाजिक परिवर्तन व्यक्तिले चाहँदैमा छिटोछिटो नआउने, त्यसको लागि ऐतिहासिक अवधि लाग्ने र वैचारिक सङ्घर्ष जरुरी हुने...
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पुगेको छ । सात दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनले धेरै थरी वैचारिक र सैद्धान्तिक सङ्घर्ष सामना गरेको छ । तीमध्ये कतिपय सङ्घर्ष...
२०३६ सालको जनमतसङ्ग्रहताका काभ्रेमा आयोजित जनसभा विसं २०१५ को आम निर्वाचनमा भारतको सहयोगमा नेपाली काङ्गे्रसले १०९ सीटमध्ये ७४ सीट प्राप्त गर्यो । अन्य पार्टीहरूमा गोर्खा परिषद्–१९, सं.प्रजातन्त्र पार्टी–५, नेकपा–४,...
देशका सबै जिल्लाहरूमा जालीफटाहा, शोषक, सामन्त र भ्रष्टाचारीहरूले मजदुर, किसान र जनतालाई थिचोमिचो, अन्याय, अत्याचार र शोषण गरे । ती सबै काम पञ्चायती प्रजातन्त्रको नाममा भए । मजदुर, किसान,...
४८ वर्ष अर्थात् झन्डै आधा शताब्दी । व्यक्तिको जीवनमा आधा शताब्दी लामो अवधि भए पनि इतिहासमा यो त्यत्ति लामो समय होइन । तथापि, ४८ वर्षमा इतिहास र समयले पनि...