नेमकिपा बाटा र गल्लीमा आएका सबैलाई पार्टी सदस्यता दिएर महाधिवेशन र निर्वाचनमा गाईजात्रा देखाउनुलाई राजनीतिक संस्कृति मान्दैन
- माघ १०, २०७८
(नेपाल मजदुर किसान पार्टीको ४८ औं स्थापना दिवस (माघ १०) को सन्दर्भमा ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग आइतबार लिएको अन्तर्वार्ता...