कामदार जनताका छोराछोरीले आफूले चाहेको विषय पढ्न समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने
- चैत्र २२, २०८१
भक्तपुर, २२ चैत । चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको कक्षा १० को एस.ई.ई. परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूलाई लक्षित गरी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला...