इन्जिनियरिङ सेवामा लागेकाहरू विकास निर्माणको काममा निःस्वार्थपूर्वक लाग्नु जरूरी
- चैत्र १६, २०८१
भक्तपुर, १६ चैत । इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समितिको शनिबार पुनः गठन भयो । भक्तपुरमा सम्पन्न इन्जिनियरहरूको भेलाले नयाँ कार्यसमिति गठन तथा ७ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका...