‘जीवित–सङ्ग्रहालय’ को नयाँ पुस्ता कस्तो होला ?!
- कार्तिक २४, २०७८
२२ कार्तिकको दिन ‘कान्तिपुर’ दैनिकले ‘भक्तपुरको आफ्नोपन’ शीर्षकमा सम्पादकीय लेख्यो । उपत्यकाका सहरबस्ती र बाहिरी जिल्लामा समेत भक्तपुरबारे कुराकानी र छलफल भइरहेको पाइन्छ । निल्स गुत्सो भक्तपुरको वास्तुकला, संस्कृति तथा सम्पदाको...