विश्वले भन्यो – क्युवामाथिको नाकाबन्दी अन्त्य गर !
- असार १६, २०७८
गएको बुधबार संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा क्यारिबियाली देश क्युवाले संरा अमेरिकी सरकारको विरोधमा अर्को कूटनीतिक जीत प्राप्त ग¥यो । महासभा बैठकमा अत्यधिक बहुमत (१८४) देशले क्युवामाथिको नाकाबन्दी अविलम्ब...