कालो बादल मडारिन थालेपछि …
- असार ६, २०७८
हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ...
हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ...
काठमाडौँ, ५ असार । बाग्मती प्रदेश सभाको प्रदेश मामिला समितिले सिन्धुपाल्चोककोको हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा हालै गएको बाढी पहिरोबारे शनिबार छलफल ग¥यो । पीडित स्थानीय बासिन्दालाई राहत सहयोग उपलब्ध गराउनेदेखि...
काठमाडौँ, ५ असार । रोपाइँको चटारो छ । माना रोपेर मुरी फलाउन किसानहरू पानीमा रुझ्दै र घाममा डढ्दै धान रोप्न व्यस्त छन् । यही बेला सञ्चारमाध्यमहरूमा भने ‘रसायनिक मल...
नारायणमान बिजुक्छेँ (रोहित) काठमाडौँ, ५ असार । आगामी जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो १०० औँ स्थापना दिवस मनाउँदै छ । आधुनिक चीन निर्माणमा नेतृत्व गर्दै आएको चिनियाँ...
‘वावा’ लाई पनि रहर छ दिदी नास्यालाई जस्तै नदीपारिको विद्यालयमा पढ्न जाने । विद्यालयमा गएर नयाँ–नयाँ साथी बनाउने उसको मनमा पनि भरिभराउ चाहना छ । दिदी हरेक दिन विद्यालय...
परम्परागत परीक्षा प्रणाली महाव्याधि र सिकाइ प्रक्रिया कोरोना महाव्याधिले संसारभर सबै क्षेत्रलाई लथालिङ्ग पार्दै मानव सभ्यतालाई प्रलयको डिलमा पु¥याइदियो । आजसम्म ठीक लागेका कुराहरू, राम्रा मानिएका आर्थिक, राजनैतिक तथा...
काठमाडौँ, ४ असार । इन्द्रावती नदीमा आएको बाढीको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा ठुलो धनजनको क्षति भएपछि बाढी पीडित जनतालाई राहत दिन जानेहरूको ओइरो लागेको छ । राहत वितरणको...
काठमाडौँ, ४ असार । नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको...