आन्दोलन खेर नजाने तर, प्रतिक्रियावादीहरूको घुसपैठबारे सचेत हुनुपर्ने
- बैशाख १९, २०८२
भक्तपुर, १७ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार जुलुस प्रदर्शन तथा जनसभा भयो । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुस प्रदर्शन...