कोभिडविरुद्ध विश्वव्यापी खोप अभियान किन आवश्यक छ ?
- जेष्ठ ७, २०७८
- डेभिड मालपास
कोभिड–१९ महामारीको समुल अन्त्य त्यत्तिबेलासम्म सम्भव हुनेछैन जतिबेलासम्म संसारका सबै मानिसको पहुँचमा खोप पुग्नेछैन । गरिबभन्दा गरिब देशका जनताले पनि खोप पाउने अवस्थामा मात्र महामारी वास्तवमै समाप्त हुनेछ ।...