नेक्राकिसङ्घद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन
- मंसिर २६, २०७७
भक्तपुर, २५ मंसिर । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले देशमै रासायनिक मल कारखाना खोलेर किसानहरूलाई गुणस्तरीय मल उपलब्ध गराउन, उखु किसानहरूको उखुको मूल्य भुक्तान अविलम्ब गराउन र जोत्नेको...