भारतको वर्तमान अर्थतन्त्रको संकट
- भाद्र २१, २०७७
- क्रिश्चिना
सन् १९७९–८० मा भारतीय अर्थतन्त्र ५.३ प्रतिशतले ऋणात्मक थियो । मार्च पहिलो साता सार्वजनिक गरिएको तथ्याड्ढले भारतमा बेरोजगारी अवस्था गएको ४३ वर्षकै सबैभन्दा बढी देखाएको छ । भारतको केन्द्रीय...
सन् १९७९–८० मा भारतीय अर्थतन्त्र ५.३ प्रतिशतले ऋणात्मक थियो । मार्च पहिलो साता सार्वजनिक गरिएको तथ्याड्ढले भारतमा बेरोजगारी अवस्था गएको ४३ वर्षकै सबैभन्दा बढी देखाएको छ । भारतको केन्द्रीय...
भक्तपुर, २० भदौ । भक्तपुर जिल्लामा शनिबार ४५ जना व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिहरूमध्ये मध्यपुर थिमि नगरपालिकामा ६ जना महिला र १३ जना पुरुष,...
फासीवादविरोधी युद्ध समाप्त भएको यो वर्ष ७५ औँ वर्ष पुगेको छ । यी ७५ वर्षमा फासीवादविरोधी लडाइँ लडेका देशहरूले त्यो लडाइँमा मारिएका, घाइते भएका र आफ्नो जीवन कुनै न कुनै...
देशभर कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो छ । हरेक दिन हजारौं नेपाली यो रोगबाट संक्रमित छन् । तर, समाजप्रति जिम्मेवार हातहरूले यो प्रतिकूल परिस्थितिमा पनि अविचलित भएर जनताको सेवामा...
युगकवि सिद्धिचरण श्रेष्ठको काव्य आराधनाको प्रारम्भबारे बुभ्mन पढ्नुपर्ने कवितासङग्रह हो – कोपिला । कवि श्रेष्ठले विसं १९८४ मा कोर्नुभएको कविता ‘सन्ध्या’ देखि विसं १९९७ मा लेख्नुभएको ‘विजया’ सम्म यस सङ्ग्रहमा...
विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप...
दक्षिण अमेरिकाको दक्षिण–पश्चिम भागको एक लाम्चो देश चिली नाइट्रेट, आयोडिन र तामा उत्पादनमा संसारमै गनिएको देश हो । सन् १५३६ मा स्पेनियालीहरूले कब्जा जमाएको चिली सन् १६४० मा पूर्णरूपले स्पेनको...
काठमाडौँ, १९ भदौ । हिजो प्रधानमन्त्री केपी ओली पनि एक व्यक्ति वा केही व्यक्तिले समाजमा मौलिक वा ठूलो परिवर्तन ल्याउन सक्छन् र एक वा केही व्यक्तिकै कारण समाजमा...