आइतबार भक्तपुरमा संंक्रमित कहाँ कति ?
- भाद्र १४, २०७७
भक्तपुुर, १४ भदौ । भक्तपुर जिल्लामा आइतबार ३६ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भक्तपुर नपाका ७ जना पुरुष र ७ जना महिला, चाँगुनारायण नपाका ८...
भक्तपुुर, १४ भदौ । भक्तपुर जिल्लामा आइतबार ३६ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भक्तपुर नपाका ७ जना पुरुष र ७ जना महिला, चाँगुनारायण नपाका ८...
सन् १८१६–३९ सम्म विकासको गति एकदम सुस्त थियो । प्रशासनमा धेरै परिवर्तन आएन । धेरै हदसम्म युद्धअघिको प्रशासन नै ‘मौनकाल’ भरि कायम रह्यो । कुतप्रथाले गर्दा रैकर र जागिरको जमिनको विस्तृत लगत...
गएको बुधबार संरा अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीको तर्फबाट आगामी चुनावको लागि राष्ट्रपति पदको उम्मेदवार छानिएपछि दिएको मन्तव्यमा डोनाल्ड ट्रम्पले तीन वटा ठूला झूट बोले । ती तीन झूटलाई...
संसारकै महाशक्ति देश संरा अमेरिकामा पछिल्लो समय जे पनि घटना भइरहेका छन्, ती सबै घटनाले मानव सभ्यताको इतिहासमा धेरै गौरवशाली पाना लेख्न सफल त्यो देशका पुर्खालाई लज्जित बनाइरहेको छ ।...
भक्तपुर, १३ भदौ । शनिबार भक्तपुर नगरपालिकामा थप केही कोभिड–१९ का संक्रमित फेला परेका छन् । भक्तपुर नगरपालिकाले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ६ मा दुई जना पुरुषमा...
कवि पुश्कीनको एक दर्दनाक मृत्यु भयो । ३७ वर्षको उमेरमा एक विश्वविख्यात कविको दुःखद निधन भयो । रुसी भूमिमा कविको मृत्युमा धेरै रोए, आँसु बगाए । जब पुश्कीनको मृत्युबारे देशभरि...
नोबेल कोरोना भाइरस सङ्क्रमित व्यक्तिमाथि विभेदका घटनाहरू सार्वजनिक भइरहेका छन् । महामारीले अझ उचाइ लिइरहेको बेला कोरोना सङ्क्रमितलाई घरबाट निकाल्ने, घरमा घेरा हाल्ने, छिःछिः र दुरदुरका घटना हुनु विडम्बना हो ।...
नरी रुस्टोमजी सन् १९६० को दसकमा भारतको केन्द्रीय सरकारको तर्फबाट आसामका गभर्नर थिए । तर, देहरादुनस्थित भारतीय सरकारी अधिकारीहरूलाई तालिम दिइने प्रतिष्ठानमा उनको सिक्किमका अन्तिम राजा (त्यत्तिबेलाका अधिराजकुमार) थनडप नामग्याल...