नेमकिपाको ३६ औँ केन्द्रीय परिषद् सुरु – फासीवादको पुनरुत्थानप्रति सबै सचेत हुनुपर्ने
- पुष १०, २०८१
भक्तपुर, ९ पुस । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको छैटौैँ (३६ औँ) केन्द्रीय परिषद् मङ्गलबार भक्तपुरमा सुरु भयो । परिषद्मा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हिटलरको नाजीवाद...