महामारी प्रतिरोधको लागि के गर्दै भक्तपुर नगरपालिका ?
- चैत्र १५, २०७६
– रवीन्द्र ज्याख्व यतिबेला विश्व नै नोवेल कोरोना भाइरसको महामारीको विरुद्ध जुभ्mदै छ । नेपालमा पनि भाइरसको सम्भावित सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गरिँदै छ । नेपाल सरकारबाट यही चैत...