मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली
- मंसिर ३०, २०७६
काठमाडौँ, ३० मङ्सिर (रासस) : वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ । आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली...