भारतीय हेपाहा प्रवृत्तिको विरोधमा स्कूले विद्यार्थी सडकमा
- कार्तिक २७, २०७६
भक्तपुर, २६ कार्तिक । स्कूले पोशाकमा आएका विद्यार्थीहरूको एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झन्डा थियो भने अर्को हातमा प्लेकार्ड । अङ्ग्रेजीमा ‘गो ब्याक इन्डिया’, ‘ब्याक अफ इन्डिया’, ‘कालापानी हाम्रो...