अक्टोबर क्रान्ति दिवसको अवसरमा प्रवचन
- कार्तिक २५, २०७६
सुर्खेत, २४ कार्तिक । महान अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिले आइतबार प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज...